शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा ६४ हजार ९९६ जना कोरोना संक्रमण, ४० हजार २४४ जना डिस्चार्ज

बागमती प्रदेशमा ६४ हजार ९९६ जना कोरोना संक्रमण, ४० हजार २४४ जना डिस्चार्ज

नागरिक पाटी

३, कार्तिक २०७७
  • 5.4K
    SHARES
  • बागमती प्रदेशमा ६४ हजार ९९६ जना कोरोना संक्रमण, ४० हजार २४४ जना डिस्चार्ज

    धादिङ । बागमती प्रदेशमा हाल सम्म ६१ हजार १ सय २९ जनामा कोरोना पुष्टि भएको छ । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा झण्डै आधा संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

    images
    images

    यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ६२ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् । प्रदेशमा ४० हजार २ सय ४४ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - २०:५५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology