शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख माथी

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख माथी

नागरिक पाटी

९, मंसिर २०७७
  • 6.6K
    SHARES
  • विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख माथी

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख १ हजार ८२७ जनाको मृत्यु भएको छ भने ५ करोड ९५ लाख ९ हजार ९०५ जनालाई संक्रमण भएको छ ।

    images
    images

    त्यस्तै ४ करोड ११ लाख ५२ हजार ३९५ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ३ हजार ५६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा सोमवार मात्रै ५ लाख ३ हजार ७२४ जना संक्रमित थपिएका छन् भने ७ हजार ९४९ जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - ०८:४६:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology