शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले लगानीमैत्री वातावरण बनाएको प्रधानमन्त्री ओलीको भनाइ

सरकारले लगानीमैत्री वातावरण बनाएको प्रधानमन्त्री ओलीको भनाइ

नागरिक पाटी

११, मंसिर २०७७
  • 8.8K
    SHARES
  • सरकारले लगानीमैत्री वातावरण बनाएको प्रधानमन्त्री ओलीको भनाइ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

    images
    images

    निजी क्षेत्रकी उद्योगी र व्यापारीहरु छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै उद्योगी र व्यवासीको भावना अनुसार नै सरकारले काम गरिरहेको र लगानीमैत्री बतावरण बनाइएको पनि उल्लेख गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कोभिड १९ बाट प्रभावित उद्योग वाणिज्यको विकासमा थप गति दिनुपर्ने बताउनुभयो ।

    साधारण सभाले नयाँ कार्यमसतिको निर्वाचन गर्दैछ । महासंघको बारिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान उम्मेदवार हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षनै अध्यक्ष बन्ने विधानमा व्यवस्था छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १५:००:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology