शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौंडाको चौकीटोलमा दुई सुमो ठोक्किए

हेटौंडाको चौकीटोलमा दुई सुमो ठोक्किए

नागरिक पाटी

११, फाल्गुण २०७७
  • 5.0K
    SHARES
  • हेटौंडाको चौकीटोलमा दुई सुमो ठोक्किए

    हेटौंँडा । दुई सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलमा दुई सुमो एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन्।

    images
    images

    हेटौंँडाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो एकआपसमा ठोक्किँदा दुबै सुमोमा सवार ११ जना घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको बताए। उनले घाइतेहरुको अवस्था सामान्य रहेको बताए। प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १३:०७:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology