शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नागरिक पाटी

१७, फाल्गुण २०७७
  • 7.1K
    SHARES
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    धादिङ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसपकट हवाइ इन्धनको पनि मूल्य बढेको छ ।

    images
    images

    निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढेको हो । त्यस्तै, आन्तरिक उडानका हवाइ इन्धनमा ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने तेलमा २५ अमेरिकी डलर मूल्य बढाइएको छ ।

    नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य अब १ सय १६ रुपैयाँ, डिजेर मट्टीतेलको ९९ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढेको छैन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - २१:४५:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology