आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रथम धुनिवेशी मेयर कप कराते प्रतियोगितामा सहभागिताका लागि हार्दिक अनुरोध

प्रथम धुनिवेशी मेयर कप कराते प्रतियोगितामा सहभागिताका लागि हार्दिक अनुरोध

नागरिक पाटी

३, चैत्र २०७७
  • 15.4K
    SHARES
  • प्रथम धुनिवेशी मेयर कप कराते प्रतियोगितामा सहभागिताका लागि हार्दिक अनुरोध

    धादिङ धुनिवेशी डोजोको आयोजनामा धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ भन्ज्याङपोखरीमा यहि चैत्र १४ गते शनिबार प्रथम मेयर कप कराते प्रतियोगिता हुने भएकाले स्थानिय सहित खेलप्रेमी, सरोकारवाला लगायत सम्पुर्ण महानुभावहरुमा सहभागिता जनाई कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुन तपाई सम्पुर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

    images

    कार्यक्रम हुने मिती : २०७७ साल चैत्र १४ गते शनिबार
    समय : बिहान १० बजेदेखी
    स्थान : धुनिबेशी नगरपालिका वडा नम्बर १ भन्ज्याङपोखरी
    आयोजक : नेपाल सितोरियो कराते डो सँघ धुनिबेशी शाखा
    मिडिया पार्टनर : रेडियो राजमार्ग ९२.१ मेगाहर्जनागरिकपाटी डटकम

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - १५:१७:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology