धादिङ । थाक्रे गाउँपालिकाको सडक क्षेत्रमा १८ करोड ४१ लख ४ हजार रुपैँया बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको समपुरक अनुदान सहित उक्त रकम बराबरको बजेट सडकमा विनियोजन गरिएको हो ।
गाउँपालिकाले बुधबार आर्थिक बर्ष २०७८–७९ को लागि रुं ८१ करोड ६ लाख ६३ हजारको बजेट ल्याएको हो ।
यस्तो छ, सडकको विभिन्न योजनामा छुट्याईएको बजेटको विवरण




यो पनि :