शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा थप ३८ हजारमा कोरोना संक्रमण, ४१ हजार संक्रमणमुक्त

भारतमा थप ३८ हजारमा कोरोना संक्रमण, ४१ हजार संक्रमणमुक्त

नागरिक पाटी

३०, आषाढ २०७८
  • 4.1K
    SHARES
  • भारतमा थप ३८ हजारमा कोरोना संक्रमण, ४१ हजार संक्रमणमुक्त

    भारतमा थप ३८ हजार ७९२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४१ हजार संक्रमण मुक्त भएका छन्। हालसम्म भारतमा ३ करोड ९ लाख ४६ हजार ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख २९ लाख ९४६ पुगेको छ।

    images
    images

    मन्त्रालयका अनुसार संक्रमणका कारण थप ६२४ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण मृत्युको संख्या ४ लाख ११ हजार ४०८ पुगेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - ११:३०:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology