आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशीको उपमेयरमा माओवादी केन्द्रबाट ५ जनाको दाबी

धुनिवेशीको उपमेयरमा माओवादी केन्द्रबाट ५ जनाको दाबी

नागरिक पाटी

४, बैशाख २०७९
  • 6.6K
    SHARES
  • धुनिवेशीको उपमेयरमा माओवादी केन्द्रबाट ५ जनाको दाबी

    आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धुनिवेशी नगरपालिकाको उपमेयरमा ५ जनाले दाबी गरेका छन् । उपमेयरमा माओवादी केन्द्रबाट दाबी गर्नेहरुमा राजकुमार पाठक, कुमार तामाङ, गँगोत्री चौँलागाई, सावीत्री आचार्य र भावना कार्की रहेको बताईएको छ ।

    images

    यसैबिच माओवादी केन्द्रबाट धुनिवेशी नगरको मेयरमा बासुदेव बास्कोटा र वडा नम्बर ६ को वडा अध्यक्षमा भने रमेश आचार्यलाई उम्मेदवार बनाउने निर्णय भईसकेको छ ।

    यो पनि हेर्नुहोस् ।

    धुनिबेशी नगरपालिका प्रमुखमा माओबादीबाट बासुदेब बास्कोटा सर्वसम्मतिमा सिफारिस

    धुनिवेशी ६ को वडा अध्यक्षमा माओवादी केन्द्रद्धारा रमेश आचार्यलाई उम्मेदवार बनाउने निर्णय

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १७:०६:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology