आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी ६ को वडा अध्यक्षमा माओवादी केन्द्रद्धारा रमेश आचार्यलाई उम्मेदवार बनाउने निर्णय

धुनिवेशी ६ को वडा अध्यक्षमा माओवादी केन्द्रद्धारा रमेश आचार्यलाई उम्मेदवार बनाउने निर्णय

नागरिक पाटी

४, बैशाख २०७९
  • 4.3K
    SHARES
  • धुनिवेशी ६ को वडा अध्यक्षमा माओवादी केन्द्रद्धारा रमेश आचार्यलाई उम्मेदवार बनाउने निर्णय

    नेकपा माओवादी केन्द्र धुनिवेशी नगरपालिका वडा नम्बर ६ ले वडा अध्यक्षमा रमेश आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धुनीबेसी ६ को वैठकले सर्वसम्मत निर्णय गर्दै वडा अध्यक्षमा आचार्यलाई उठाउने निर्णय गरेको हो ।

    images

    यस अघि ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ६ को अध्यक्षमा ३ जनाको उम्मेदवारी रहेको थियो । जसमा एमालेबाट कान्छा तामाङले ४९६ मत ल्याउँदै विजयी बनेका थिए भने, उनको प्रतिपर्धीहरु कांग्रेसका राजकुमार बानियाँले ४२७ र माओवादी केन्द्रका रमेश आचार्यले ४१५ मत ल्याएका थिए ।

    यो पनि हेर्नुहोस् ।

    धुनिबेशी नगरपालिका प्रमुखमा माओबादीबाट बासुदेब बास्कोटा सर्वसम्मतिमा सिफारिस

    धुनिवेशीको उपमेयरमा माओवादी केन्द्रबाट ५ जनाको दाबी

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १६:४८:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology