आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्वाचन आयोगद्धारा सरकारलाई मंसिर २ मा चुनाव गर्न सुझाव

निर्वाचन आयोगद्धारा सरकारलाई मंसिर २ मा चुनाव गर्न सुझाव

नागरिक पाटी

२३, आषाढ २०७९
  • 6.9K
    SHARES
  • निर्वाचन आयोगद्धारा सरकारलाई मंसिर २ मा चुनाव गर्न सुझाव

    प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर २ गते एकैचरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।

    images

    निर्वाचनको मिति तोक्ने सम्बन्धमा बुधबार सुझाव तथा परामर्शको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली पुगेको थियो।

    टोलीले मंसिर २ गते नै निर्वाचन गर्न सुझाव दिएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो मितिबारे सरकारलाई आयोगले स्पष्ट पार्दै चुनावी मितिको निर्णय लिनसमेत आग्रह गरेको छ। नयाँ पत्रिकाबाट

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ०८:१०:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology