धादिङको सिद्धलेक गाउँपालिका ६ परेवाटारमा निमार्णाधिन विश्व भागवत धाम परिसरमा निमार्ण भएको लक्ष्मीनारायण मन्दिरको बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डेद्धारा उद्घाटन भएको छ । तस्बिर : नागरिकपाटी डटकम
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार -
०८:५९:२४ बजे
सेयर
नागरिक पाटी
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।