शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुनिवेशीमा सम्झौता भएका योजना मध्ये २७ वटाको काम सम्पन्न

धादिङको धुनिवेशीमा सम्झौता भएका योजना मध्ये २७ वटाको काम सम्पन्न

आशिष ठकुरी

१६, माघ २०७९
  • 4.9K
    SHARES
  • धादिङको धुनिवेशीमा सम्झौता भएका योजना मध्ये २७ वटाको काम सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिकामा चालु आर्थिक वर्षमा उपभोक्ता समिती मार्फत योजनाहरुको सम्झौता र काम सम्पन्न हुने क्रम जारी छ । चालु आर्थिक वर्षको माघ १५ सम्ममा नगरपालिका अन्तर्गतको ५३ वटा सम्झौता मध्ये ३७ वटा र वडा अन्तर्गतको १२८ सम्झौता मध्ये ५९ वटाको सम्झौता भएको नगरपालिकाको योजना शाखाले जनाएको छ ।

    images
    images

    नगरपालिकामा कुल १८१ वटा योजनाहरु रहेका छन् । जसमध्ये १०५ वटा योजनाको सम्झौता भएको हो । सम्झौता भएका योजना मध्ये २७ वटाको सम्पन्न भएको, ७८ बटाको सम्पन्न हुन बाँकी र ७६ वटाको सम्झौता हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - २१:०४:४३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology