आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

देउराली सहकारीका अध्यक्ष पक्राउ

देउराली सहकारीका अध्यक्ष पक्राउ

नागरिक पाटी

१८, आश्विन २०८०
  • 3.8K
    SHARES
  • देउराली सहकारीका अध्यक्ष पक्राउ

    काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ परेका छन् । बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएको मंगलबार उनलाई पक्राउ गरेको हो ।

    images

    उनीमाथि चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोप छ । देउरालीका बचतकर्ताले ब्युरोमा उजुरी दिएपछि कार्यालयलाई बचत फिर्ता गर्न ध्यानाकर्षण गरिएको थियो । तर, ब्युरोको ध्यानाकर्षणलाई बेवास्ता गरेपछि संस्थाका अध्यक्षलाई नै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १७:०९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology