आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थानकोट फिडर अन्तर्गतका स्थानमा आज बिजुली आपूर्ति कटौती हुने

थानकोट फिडर अन्तर्गतका स्थानमा आज बिजुली आपूर्ति कटौती हुने

नागरिक पाटी

५, पौष २०८१
  • 2.1K
    SHARES
  • थानकोट फिडर अन्तर्गतका स्थानमा आज बिजुली आपूर्ति कटौती हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौंका विभिन्न स्थानमा आज बिहान बिजुली आपूर्ति कटौती गर्दैछ । आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

    images

    प्राधिकरणले जारी गरेको सूचना अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्रविधि जडान कार्य भइरहेकाले बिजुली आपूर्ति कटौती हुने भएको हो ।

    बिजुली आपूरती रोकिँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

     

     

    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - ०६:०५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology