आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आन्तरिक पर्यटकको रोजाइमा नुवाकोटको घ्याङस्वारा

आन्तरिक पर्यटकको रोजाइमा नुवाकोटको घ्याङस्वारा

नागरिक पाटी

१९, पौष २०८१
  • 2.1K
    SHARES
  • आन्तरिक पर्यटकको रोजाइमा नुवाकोटको घ्याङस्वारा

    नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको मध्येविन्दु एवं सङ्घीय राजधानी काठमाडौँबाट ३६ किलोमिटरको दूरीमा रहेको घ्याङस्वारा दुई हजार दुई सय मिटर उचाइमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृष्यको अवलोकनका लागि अहिले हिउँदयामको समयमा पर्यटकको आगमन बढेको हो ।

    images

    उक्त स्थानमा अहिले दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको आगमन भइरहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - ०९:१७:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology