आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नवराज सुवेदी नजरबन्दमा, प्रहरीद्धारा रविन्द्र मिश्र र धवलशमशेर जबरा सहित स्वागत नेपाललाई पक्राउ

नवराज सुवेदी नजरबन्दमा, प्रहरीद्धारा रविन्द्र मिश्र र धवलशमशेर जबरा सहित स्वागत नेपाललाई पक्राउ

नागरिक पाटी

१६, चैत्र २०८१
  • 3.6K
    SHARES
  • नवराज सुवेदी नजरबन्दमा, प्रहरीद्धारा रविन्द्र मिश्र र धवलशमशेर जबरा सहित स्वागत नेपाललाई पक्राउ

    राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन् । उनीसँगै स्वागत नेपाललाई पनि पक्राउ गरिएको छ । उनीहरु तीनै जनालाई टेकुमा राखिएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । मिश्रले यसअघि पनि पटक पटक मुलुक बंगलादेश, सिरिया बन्ने गम्भीर अभिव्यक्ति दिँदै आएका थिए ।

    images

    ती प्रहरी अधिकारीले दिएको जानकारीअनुसार राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

    सुवेदी शुक्रबार दिउँसो तीनकुनेमा भएको आन्दोलनमा सम्बोधन गर्न पुगेका थिए । मिश्र र राणाले भीडलाई त्यहीँबाट उत्तेजित पार्ने काम गरेको प्रहरीका ती अधिकारीको दाबी छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १६, २०८१ शनिवार - ०६:१०:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology