आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नागरिक पाटी

२८, आश्विन २०८२
  • 4.1K
    SHARES
  • टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

    आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा पुगेको हो ।

    images

    गएको महिना नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो । ३ खेलको शृङ्खला नेपालले २–१ ले जितेको थियो ।

    टी–२० वरीयतामा भारत शीर्ष, अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा यथावत् छन् । अहिले नेपाली टोलीले ओमानमा आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोट खेलिरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०८२ मंगलवार - १५:०५:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology