आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दै

एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दै

नागरिक पाटी

२९, आश्विन २०८२
  • 3.7K
    SHARES
  • एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दै

    एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । खेलमा नेपाल विजयी सुरुवातको खोजीमा हुनेछ । यो नेपालको छनोटको पहिलो खेल हो । तुर्कमेनिस्तान भने प्रतियोगितामा अपराजित यात्रा कायम गर्ने कोसिसमा हुनेछ ।

    images

    तुर्कमेनिस्तानले आफ्नो पहिलो खेलमा थाइल्यान्डविरुद्ध १७–० को जित निकालेको थियो । खेल थाल्यान्डको चोनवुरी रंगशालामा नेपाली समयअनुसार साँझ ६ः३० बजे सुरु हुनेछ ।

    समूहमा नेपालसँगै तुर्कमेनिस्तान र थाइल्यान्ड छन् । तुर्कमेनिस्तानले तीन अंक बनाएको छ । समूहको विजेताले सन् २०२६ मा आयोजना हुने एएफसी महिला यू–१७ कपमा स्थान बनाउनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २९, २०८२ बुधवार - ०९:३९:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology