आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जेनजी आन्दोलनका क्रममा चोरी गर्ने लामा पक्राउ

जेनजी आन्दोलनका क्रममा चोरी गर्ने लामा पक्राउ

नागरिक पाटी

३०, आश्विन २०८२
  • 3.2K
    SHARES
  • जेनजी आन्दोलनका क्रममा चोरी गर्ने लामा पक्राउ

    जेनजी आन्दोलनका क्रममा चोरी गर्ने चितवनका विजय लामा पक्राउ परेका छन् । भदौ २४ गतेको आन्दोलनका क्रममा विजय लामाले बुद्ध मूर्ति थान १, गणेशको मूर्ति अकित शंख जस्तो थान १, गणेशको मूर्ति थान–१, सिङगिङ्ग बल थान १ र आईफोन प्रोम्याक्स १४ थान १ चोरी गरेको प्रहरीले जनाएको छ ।

    images

    ती सामानहरू लिनका लागि सम्बन्धित व्यक्तिलाई ९७४६९५२०८२ मा प्रहरीलाई सम्पर्क गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख ९एआईजी० दानबहादुर कार्कीले अनुरोध गरेका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०८२ बिहिवार - ०७:५४:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology