आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न गृह मन्त्रालयको आग्रह

अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न गृह मन्त्रालयको आग्रह

नागरिक पाटी

८, कार्तिक २०८२
  • 4.1K
    SHARES
  • अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न गृह मन्त्रालयको आग्रह

    सरकारले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार फागुन २१ गतेका लागि तय भएको चुनावको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

    images

    गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लले निकाल्नुभएको

    प्रेस विज्ञप्तिमा चुनाव केन्द्रित वातावरण निर्माण हुँदै गरेको अवस्थामा अहिले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    विज्ञप्तिमा देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने भनिएको छ ।

    release_T0adaDMSUT.jpg
    undefined

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ८, २०८२ शनिवार - १९:१७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology