आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

नागरिक पाटी

७, मंसिर २०८२
  • 4.0K
    SHARES
  • पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

    पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँमा बस्दै आएको घरमा उनी मृत भेटिएका हुन् । घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

    images

    खनियाँ रेडियो अडियोका सञ्चालक हुन् । उनकी एक श्रीमती र एक छोरी छन् । सो घर उनले फागुनमा बेचेको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०८२ आइतवार - १६:४७:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology