आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

क्याप्टेन विजय लामा र सोनी राणा क्यानको कारबाहीमा

क्याप्टेन विजय लामा र सोनी राणा क्यानको कारबाहीमा

नागरिक पाटी

१२, मंसिर २०८२
  • 4.1K
    SHARES
  • क्याप्टेन विजय लामा र सोनी राणा क्यानको कारबाहीमा

    नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले दुई पाइलटलाई कारबाही गरेको छ । क्याप्टेन विजय लामा र सोनी राणा क्यानको कारबाहीमा परेका हुन् । उनीहरूले उडानसम्बन्धी नियम पालन नगरेका कारण कारबाही गरिएको क्यानले जनाएको छ । उडानका क्रममा फोटो तथा भिडियो खिचेको कारण उनीहरूमाथि कारबाही गरिएको छ ।

    images

    क्यानले दुवै पाइलटलाई अर्को सूचना नभएसम्मका लागि उडान गर्न रोकेको हो । क्याप्टेन लामालाई यसअघि पनि नियम उल्लंघनमा कारबाहीमा परेका थिए ।

     

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०८२ शुक्रवार - १८:५४:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology