आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तारकेश्वरमा डेरा गरि बस्ने धादिङका गुरूङको कोठाबाट धनमाल चोरी

तारकेश्वरमा डेरा गरि बस्ने धादिङका गुरूङको कोठाबाट धनमाल चोरी

नागरिक पाटी

२४, पौष २०८२
  • 2.9K
    SHARES
  • तारकेश्वरमा डेरा गरि बस्ने धादिङका गुरूङको कोठाबाट धनमाल चोरी

    काठमाडौँको तारकेश्वर नगरपालिका–७ जयन्तिपुर सुन्दर बस्तीमा बुधबार साँझ एक डेरामा चोरी भएको छ। धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल तारकेश्वरमा डेरा गरी बस्ने ५० वर्षीय मनबहादुर गुरूङको कोठाबाट सुनका विभिन्न गरगहनासहित करिब ५ लाख ५३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

    images

    प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरू हाल फरार छन्। फरार व्यक्तिहरूको खोजीका साथै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०८२ बिहिवार - १७:५३:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology