आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताहको अवसरमा र्‍याली

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताहको अवसरमा र्‍याली

नागरिक पाटी

२६, पौष २०८२
  • 1.6K
    SHARES
  • सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताहको अवसरमा  र्‍याली

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को आज एक समारोहका बिच भव्य शुभारम्भ गरिएको छ । सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक जनसचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

    images


    शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक ¥याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - १२:०४:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology