आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिराहामा गोली प्रहार गरी एक जनाको हत्या

सिराहामा गोली प्रहार गरी एक जनाको हत्या

नागरिक पाटी

१६, माघ २०८२
  • 1.9K
    SHARES
  • सिराहामा गोली प्रहार गरी एक जनाको हत्या

    सिराहामा गोली प्रहार गरी एक जना पुरूषको हत्या भएको छ।

    images

    शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका(७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। उनीमाथि गोली प्रहार गरी हत्या भएको मधेस प्रदेश प्रहरी कार्यलयका एसपी कमल थापाले जानकारी दिए।

    घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा टोली खटिएको थियो। उक्त टोलीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान र खोजी गर्ने काम गरिरहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - १९:०६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology