आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुङ्गामा पेस्तोलसहित एक जना पक्राउ

नागढुङ्गामा पेस्तोलसहित एक जना पक्राउ

नागरिक पाटी

४, फाल्गुण २०८२
  • 1.6K
    SHARES
  • नागढुङ्गामा पेस्तोलसहित एक जना पक्राउ

    प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा प्रहरीले पेस्तोल फेला पारेको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार उक्त कारमा कालो रङको झोलाभित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा एक थान पेस्तोल र चार राउण्ड गोलीसहित कीर्तिपुर नगरपालिका २ बस्ने ३० वर्षीय केयुर पुरीलाई नियन्त्रणमा लिइएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - १८:०५:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology