आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कृषि, रोजगार र पर्यटन विकास एमालेको मूल मन्त्र हो : एमाले उम्मेदवार भूमि त्रिपाठी

कृषि, रोजगार र पर्यटन विकास एमालेको मूल मन्त्र हो : एमाले उम्मेदवार भूमि त्रिपाठी

नागरिक पाटी

९, फाल्गुण २०८२
  • 1.3K
    SHARES
  • कृषि, रोजगार र पर्यटन विकास एमालेको मूल मन्त्र हो : एमाले उम्मेदवार भूमि त्रिपाठी

    धादिङ क्षेत्र नम्बर १ नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले कृषिको व्यवसायिक विकासको व्यवस्था एमालेले गर्दै आएको बताउनुभएको छ । मतदाता भेट्दै घरदैलो अभियानमा गल्छी गाउँपालिका वडा नम्बर ५ सिरुवानी, रैले, सागिने, पाल्चोक, दागार्चा, बायुगाउँ, टुक्टिङ, झाँक्रीटोल लगायतका स्थानहरुमा पुग्दै एमाले उम्मेदवार त्रिपाठीले कृषि रोजगार पर्यटन विकासका लागि एमालेले काम गर्ने बताउनुभयो । 

    images

    आगामी दिनमा आफू निर्वाचित भएपछि धादिङ जिल्लालाइ कृषि हबको रुपमा विकास गर्न योजना बनाइने उहाँको भनाई थियो । 

    पाल्चोक, सिरुवानी रैलेसम्म सडक पक्की बनाउने, पर्यटकीय क्षेत्रको विकासमा सघाउने, रोजगारीको क्षेत्रमा विशेष योजना बनाएर गाउँमा कार्यक्रम ल्याउने बताउनुभयो । मतदाताले गाउँगाउँ पुग्दा एमालेमाथी विस्वास रुहेकोले गाउँगाउँमा आवस्यकता र समस्या तथा गुनासोहरु समेत गरेका छन् । नागरिकको गुनासो सम्बोधन गर्न एमाले मात्रले गर्ने उम्मेदवार त्रिपाठीको भनाइ छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - १७:१७:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology