आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा ज्योतिष पक्राउ

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा ज्योतिष पक्राउ

नागरिक पाटी

१९, फाल्गुण २०८२
  • 1.2K
    SHARES
  • निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा ज्योतिष पक्राउ

    फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

    images

    सामाजिक सञ्जाल युट्युबमार्फत उनले ‘निर्वाचन हुँदैन’ भनेर अफवाह फैलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर आइतबार साँझ काठमाडौँ प्रहरीलाई बुझाएको हो । अधिकारीमाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०८२ मंगलवार - १३:०८:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology