आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

२७ दिनपछि शव बुझ्न सहमति जनाउँदै आज दाहसंस्कार

२७ दिनपछि शव बुझ्न सहमति जनाउँदै आज दाहसंस्कार

नागरिक पाटी

१९, चैत्र २०८२
  • 1.3K
    SHARES
  • २७ दिनपछि शव बुझ्न सहमति जनाउँदै आज दाहसंस्कार

    सुर्खेतकी १६ वर्षीया इनिशा बिकको परिवारले २७ दिनपछि शव बुझ्न सहमति जनाउँदै आज दाहसंस्कार गरिरहेको छ। उनी फागुन २३ गते वीरेन्द्रनगरमा मृत अवस्थामा फेला परेकी थिइन्।

    images

    घटनामा संलग्नलाई कारबाहीको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको थियो। प्रहरीले आरोपितलाई पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरूलाई बाल सुधार गृहमा पठाइएको छ। यस निर्णयपछि परिवारले शव बुझ्न सहमति जनाएको हो। उनको अन्तिम संस्कार भेरी नदीको सम्झिघाटमा गरिनेछ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १९, २०८२ बिहिवार - १३:२३:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology