आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

नागरिक पाटी

२५, बैशाख २०८३
  • 2.9K
    SHARES
  • रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी

    गायक रामकृष्ण ढकालले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिले आफ्नो चरित्रहत्या गरिएको भन्दै ढकालले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । आफूविरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार र मानहानी भएको भन्दै बिहीबार ढकाल आफैँ साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् ।

    images

    जेनजी प्रदर्शनका क्रममा भदौ २४ मा नक्खु कारागारबाट निस्केका रवि लामिछानेलाई लिन आफ्नो कारसहित पुगेको विषयका सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । यही विषयलाई लिएर उनको निर्माण रहेको चलचित्र ‘मालती मंगले’ बहिष्कार गर्नेसम्मको धम्की उनलाई सामाजिक सञ्जालमा आइरहेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - १४:५१:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology