आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जडिबुटीमा गोली चल्यो

जडिबुटीमा गोली चल्यो

नागरिक पाटी

१७, जेठ २०८३
  • 3.6K
    SHARES
  • जडिबुटीमा गोली चल्यो

    प्रहरीले काठमाडौंको जडिबुटीमा गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली चलाएर उनलाई शनिबार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गणेश कार्की नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाइएको हो । उनी काठमाडौंको चपलीका रहेका प्रहरीले जानकारी दिएको छ ।

    images

    उनीमाथि शनिबार दिउँसो चप्पल कारखानामा एक महिलाको सुनको सिक्री लुटेको आरोप छ । गोली चलाएर नियन्त्रणमा लिइएका उनलाई ट्रमा सेन्टरमा उपचारका लागि लगीएको प्रहरीले जानकारी दिएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०८३ आइतवार - ०७:११:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology