आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेफ सन्तोष साह थुनामुक्त

सेफ सन्तोष साह थुनामुक्त

नागरिक पाटी

२, आषाढ २०८३
  • 1.9K
    SHARES
  • सेफ सन्तोष साह थुनामुक्त

    ठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह थुनामुक्त भएका छन् । व्यवसायी शकुन्तला अधिकारी थापाले दिएको उजुरीका आधारमा साह पक्राउ परेका थिए । थापाले दिएको चेक अनादरसम्बन्धी उजुरीमा साह पक्राउ परेका हुन् । पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साह रिहा भएका हुन् । साहलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

    images

    साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले साहलाई सोमबार रिहा गरिएको जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २, २०८३ मंगलवार - १६:२५:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology