आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सबिन लामाको ‘काठमाण्डौ शहर’ (भिडियो)

सबिन लामाको ‘काठमाण्डौ शहर’ (भिडियो)

  • 6.7K
    SHARES
  • धादिङ । थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेबेशीका राष्ट्रिय गायक सबिन लामाको सानो पाईला एल्वम अन्तर्गत काठमाण्डौ शहर चर्चामा छ । गायक सबिन लामाको आवाज र राम लामाको शब्द तथा कृष्ण गुरुङ र सबिन लामाको लय रहेको यस गीत सबिन लामा सानो पाईला युट्युव च्यानलमा यस अघि सार्वजनिक भएको थियो । नेपालको बेरोजगारी अनि देशमा काम पाए पनि जिवन निर्बाह गर्न नसक्ने अबस्था र बिदेशीनु पर्ने बाध्यतालाई यस गीतले देखाएको छ । भिडियो हेर्नुहोस्.... https://youtu.be/ZUsvdjX8HtA

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:३०:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology