आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को प्रोमो सार्वजनिक

‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को प्रोमो सार्वजनिक

  • 5.7K
    SHARES
  • काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा ब्लाइन्ड अडिसनका केही झलक देखाइएको छ । प्रोमोमा चार जना कोच र केही प्रतियोगीलाई देखाइएको छ । प्रोमोमा कमिङ सुन भनिए पनि प्रशारण मिति भने उल्लेख गरिएको छैन । कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुनेछ । कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुने छ । https://youtu.be/P83Pu8V6HSc

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १४:४५:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology