आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

३ वर्षीया रुत्भिका टिकटकमा हिट (भिडियो सहित)

३ वर्षीया रुत्भिका टिकटकमा हिट (भिडियो सहित)

  • 4.8K
    SHARES
  • गल्छि । धादिङ गल्छि ६ वैरेनि घर भएकी ३ वर्षिय रुत्भिका श्रेष्ठ अहिले टिकटकमा हिट छिन् । धादिङ गल्छि ६ वैरेनि घर भएकी उनि अभिनय, नृत्य गर्न माहिर छिन् । स्थानिय सक्सेस एकेडेमीमा नर्सरीमा अध्ययनरत श्रेष्ठ विद्यालयमा हुने कार्यक्रमहरुमा नियमित सक्रिय सहभागिता जनाउँदै आएकी छिन् । उनको भिडियो हेर्न तलको लिँक क्लिक गर्नु होला.... https://youtu.be/PMJ4_MPPk44 २०७६ श्रावण १३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७६ सोमवार - २१:४२:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology