काठमाडौं । ‘मेरो राजै’ बोलको नयाँ तीजगीत सार्वजनिक गरिएको छ । गायक प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा रहेको गीतमा रमेश बिजीको शब्द र कृष्ण बिकको संगीत रहेको छ ।
‘मेरो राजै’ बोलको यस गीतको भिडियोमा शंकर बिसीको साथमा बेली डान्सर बिनु शाक्यले नृत्य गरेका छन् । शंकर बि।सी आफैले निर्देशन गरेको यो भिडियो दुर्गा पौडेलले खिचेका हुन् ।
https://youtu.be/GQ9F1_i4QK0
२०७६ श्रावण १८ गते प्रकाशित