शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यस्तो रह्यो, थाक्रे गाउँपालिकाको शुभकामना आदान-प्रदान कार्यक्रम

यस्तो रह्यो, थाक्रे गाउँपालिकाको शुभकामना आदान-प्रदान कार्यक्रम

  • 5.4K
    SHARES
  • धादिङ ।  दशैँ तथा तिहारको अवसरमा थाक्रे गाउँपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । गाउँपालिकाको प्राँगणमा गरिएको कार्यक्रममा सँघिय साँसद भुमि त्रिपाठीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्य , उपाध्यक्ष अम्बिका रुपाखेती, निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, नेकपा धादि का अध्यक्ष नेत्रराज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ । हेर्नुहोस् फोटो फिचर....

    images
    images


    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७६ शुक्रवार - ०६:२१:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology