शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दिलिप योञ्जनको शब्द तथा राजेश थापाको संगीतमा "गाजलु ति"

दिलिप योञ्जनको शब्द तथा राजेश थापाको संगीतमा "गाजलु ति"

नागरिक पाटी

२०, जेठ २०७७
  • 14.0K
    SHARES
  • दिलिप योञ्जनको शब्द तथा राजेश थापाको संगीतमा "गाजलु ति"

    काठमाण्डौँ । नेपाली सुगम गीत संगीतको साधना गदैँ उदाउदै गरेका गायक राजन माझीको आवाजमा रहेको ”गाजलु ति ” गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेम जोडिको मनको भावहरुलाई निकै तार्किक रुपमा प्रस्तुत गरिएको छ ।

    images
    images

    मायालु जोडि विचको त्रिकोणात्मक प्रेमील भावहरुलाई समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको लागी आफना शब्दको माध्यमबाट आम दर्शक तथा स्रोतको मनमा बस्न सफल समाजसेवी तथा साहित्यकार दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीत गीतमा रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १८:३२:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology