आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थप ३१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ३१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफलता आचार्य

२६, जेठ २०७७
  • 7.0K
    SHARES
  • थप ३१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो।

    images

    सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १६:५५:५३ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology