आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रसुवाका सांसद आर्चायद्वारा पाँच सय बढीको कोरोना बिमा

रसुवाका सांसद आर्चायद्वारा पाँच सय बढीको कोरोना बिमा

नागरिक पाटी

२, श्रावण २०७७
  • 7.4K
    SHARES
  • रसुवाका सांसद आर्चायद्वारा पाँच सय बढीको कोरोना बिमा

    रसुवा । नेपाली काङ्ग्रेसबाट सङघिय सांसदमा रसुवाबाट विजय भएका सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका पाँच सय आठ जना पेसाकर्मिहरूको आफ्नो व्यक्तिगत खर्चबाट निशुल्क कोरोना बिमा गराएका छन् ।

    images

    उनले स्वास्थ्यकर्मि, पुलिस, पत्रकार तथा राजनितीक दलमा आवद्ध व्यक्तिको निशुल्क कोरोना बिमा गराएका छन् । उक्त बिमा गराउदा तीन लाख रूपैया बराबरको विमा शुल्क बिमा कम्पनीलाई बुझाएको सांसद आर्चायले जानकारि दिनु भयो। बिमा समितिले ५० हजार र एक लाख रूपैयागरि दुई प्रकारका कोरोना बिमा लेख जारि गरेको छ।

    समाजमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने विभिन्न पेसाकर्मीको निशुल्क बिमा गराएर मनोवल उच्च बनाउने पहल गरिएको सांसद आर्चायले बताउनु भयो। - सरस्वती न्यौपाने, रसुवा

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १७:५३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology