आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुमारी बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

कुमारी बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

नागरिक पाटी

६, कार्तिक २०७७
  • 6.2K
    SHARES
  • कुमारी बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

    काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष ०७६-७७ को सञ्चित मुनाफबाट लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ५ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तााव गरेको हो ।

    बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ११:१८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology