आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इन्फास्ट्रक्चर बैंकको आईपीओमा ८ लाख नाघे आवेदक

इन्फास्ट्रक्चर बैंकको आईपीओमा ८ लाख नाघे आवेदक

नागरिक पाटी

४, माघ २०७७
  • 20.0K
    SHARES
  • इन्फास्ट्रक्चर बैंकको आईपीओमा ८ लाख नाघे आवेदक

    काठमाडौं । इन्फास्ट्रक्चर बैंकको आईपीओ मंगलबार बन्द हुने निश्चित भएको छ । कूल ८ अर्बका लागि खुलाइएको सेयरमध्ये सम्पूर्ण कित्ता माग भएपछि मंगलबारको तय गरिएको तोकिएको सुरु मितिमै निष्काशन बन्द हुने निश्चित भएको हो । मंगलबारसम्म ८ अर्बको आवेदन नपरेको भए समय थप गरिन्थ्यो ।

    images

    मंगलबार अपराह्नसम्म आइतबार अपराह्नसम्मका आवेदकको संख्या ८ लाख भन्दा माथि पुगेको छ । बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलका अनुसार दिउँसो साढे ४ बजेसम्म कूल ८ लाख २ हजार जनाले करिब १० अर्ब रुपैयाँ बराबरको आईपीओको माग परेको छ । बैंकको आईपीओ खुलेको आज तेस्रो दिन हो । शनिबार बैंक बन्द भए पनि मेरो शेयरमार्फत् आवेदनलाई खुला नै राखिएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - १८:१२:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology