आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार अहिलेसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेर्कड

शेयर बजार अहिलेसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेर्कड

नागरिक पाटी

५, माघ २०७७
  • 6.3K
    SHARES
  • शेयर बजार अहिलेसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेर्कड

    काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेकर्ड बनाएको छ । कारोबार भएको दोस्रो दिन आज नेप्से उच्च विन्दुमा पुगेको हो । सोमबार नेप्से १७.३१ अंकले बढेर २ हजार ३३२.३१ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । आज मात्र ६ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images

    आज कुल १२ उपसमुह मध्ये हाइड्रोपावर समुह बाहेक अन्य समुहको कारोबार बढेकोे छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १९:०५:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology