आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महालक्ष्मी लाइफको वार्षिक साधारण सभाद्धारा ६० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

महालक्ष्मी लाइफको वार्षिक साधारण सभाद्धारा ६० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

नागरिक पाटी

३, फाल्गुण २०७७
  • 7.0K
    SHARES
  • महालक्ष्मी लाइफको वार्षिक साधारण सभाद्धारा ६० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

    काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

    images

    सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

    MLIL.png

    सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएको कम्पनीले जानकारी दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १६:४८:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology