आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट

इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट

नागरिक पाटी

६, फाल्गुण २०७७
  • 9.2K
    SHARES
  • इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाण्डौँ । आइतबारबाट नेप्सेमा कारोबार सुरु गरेको इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेका छ । आज बिहिबार कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको हो ।

    images

    अहिले कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेर ५४६ पुगेको छ । अहिले सम्ममा कम्पनीको अत्यधीक कारोबार भइ रहेको देखिएको छ । कारोबार सुरु भएको १ घण्टा हुन लाग्दा कम्पनीको २७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १२:०६:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology