आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमा आँठौ दिनमा नेगेटिभ सर्किट

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमा आँठौ दिनमा नेगेटिभ सर्किट

नागरिक पाटी

११, फाल्गुण २०७७
  • 8.4K
    SHARES
  • नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमा आँठौ दिनमा नेगेटिभ सर्किट

    काठमाण्डौँ । नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ। दोस्रो बजारमा कारोबार खुलेको सातौ दिनसम्म लगातार सकारात्मक सर्किट लागेको बैंकको शेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको हो।

    images

    मंगलबार बजार खुल्नेवित्तीकै बेंकको शेयर बढेर प्रतिकित्ता ६९३ रुपैयाँ पुगेको भएपनि प्रफिट बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयरमूल्य ६६ रुपैयाँले घटेर ५९४ रुपैयाँमा झरेको हो।

    मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भए पनि खरिद गर्ने लगानीकर्ता भने शुन्य छन्।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १३:५०:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology