काठमाडौं । रिलायन्स फाइनान्सको बुधबार सम्पन्न ११ औ साधारणसभाले १० प्रतिशत बोनस शेयर शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ ।
फाइनान्सको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांस प्रस्ताव पारित गरेको हो ।