आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रभु इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन

प्रभु इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन

नागरिक पाटी

२६, बैशाख २०७८
  • 4.2K
    SHARES
  • प्रभु इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको हो । कम्पनीको १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।

    images

    बोनस शेयर पछि नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ तोकेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य ९७२ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १५:५९:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology