आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने

सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने

नागरिक पाटी

२, जेठ २०७८
  • 8.2K
    SHARES
  • सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने

    काठमाण्डौं । सानिमा लाईफ इन्स्योरेन्सले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने तयारी गरेको छ । जेठ २३ मा बिमा कम्पनीले साधारण सभा डाकेको छ । कम्पनीको सञ्‍चालक समितिले आइपिओ जारी गर्न विशेष प्रस्ताव गरेको हो ।

    images

    कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) तथा नियमावलीको नियम २७, २९, ३१ र ३७ मा संशोधन गर्ने उल्लेख छ । कोभिड-१९ महामारीको जोखिमका कारण साधारणसभा भर्चुअल प्रविधिमार्फत सहभागी हुने गरी बैठक राख्ने कम्पनीले जानकारी दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - १३:४२:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology